arrow

नेता वर्षमान पुन ९८ दिन लामो उपचारपछि डिस्चार्ज 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
barsaman.pun.jpg
तस्वीर स्रोत : बासुदेव शर्मा‘बबिन'

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुन बैंकक र चीनमा गरि ९८ दिन लामो उपचारपछि मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।चीनको थर्ड पिपल्स हस्पिटल अफ सेनजेनमा उनको उपचार भइरहेको थियो ।

माओवादी केन्द्र निकट एक नेताका अनुसार पुनको डिस्चार्ज भएको र अब तीन दिन भित्र नेपाल आईपुग्ने छन् । करिब डेढ महिना थाइल्यान्डस्थित समितिभेज अस्पतालमा उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार नआएपछि चीन लगिएको थियो ।

उनी जन्डिसबाट पीडित छन् । १३ असोजमा उनी उपचारका लागि बैंकक गएका थिए। 



नयाँ