arrow

अमेरिका, भारतपछि कहाँ कति संक्रमित ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
china-corona.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्व प्रभावित भएको छ । 

त्यसमध्ये अमेरिका, भारत, ब्राजिल, बेलायत, फ्रान्स, रुस, टर्की, इटाली र स्पेन बढी प्रभावित भएका छन् । हालसम्म विश्वभरमा ३२ करोड ७७ लाख ९३ हजार ४७२ जना संक्रमित भएका छन् । 

त्यसमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिका छ करोड ५६ लाख ९९ हजार ९४७ जना संक्रमित भएका छन् । 

साथै भारतमा तीन करोड ७१ लाख २२ हजार १६४, ब्राजिलमा दुई करोड ३० लाख १५ हजार १२८ संक्रमित भएका छन् । 

बेलायतमा एक करोड ५३ लाख १६ हजार ५४२, फ्रान्समा एक करोड ४२ लाख ८३ हजार ५१४ , रुसमा एक करोड ६ लाख २१ हजार ४१० जनामा कोभिड संक्रमण भएको छ । 

त्यस्तै टर्कीमा एक करोड ४ लाख ५९ हजार ९४, इटालीमा ८७ लाख ६ हजार ९१५ र स्पेनमा ८० लाख ९३ हजार ३६ संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ