arrow

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
samir-jung-shah-congress.jpg

काठमाडौं । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्‌ बैठकले शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् । उनी रेडियो नेपालमा कार्यरत थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ