arrow

इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७८ फागुन ९ सोमबार
fighter-jets-canadian.jpg

तेहरान । एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ  । यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ