arrow

नेकपा एस पनि एमसीसी अनुमोदनको पक्षमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
nekapa-united-permanent-committee-2078-11-15.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी पनि अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनको पक्षमा उभिएको छ । दिउँसो सम्पन्न पार्टीको स्थायी कमिटीको बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै अनुमोदनका पक्षमा उभिने निर्णय गरेको हो ।

यसअघि बिहानै यो किसिमको माहोल बनाएर अध्यक्ष माधवकुमार नेपाल बैठक छाडेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठकमा सहभागी हुन पुगेका थिए । 

उक्त व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ