arrow

एमसीसीमा एमाले मुकदर्शक बन्यो : माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
madhav-nepal-das.png
तस्बिर– फाइल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सदनबाट पास गर्दा प्रमुख प्रतिपक्ष दल एमाले मुकदर्शक भएर बसेको आरोप लगाएका छन् । 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गराउने क्रममा एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका हुन् । 

सदनबाट अनुमोदन गराउँदा एमालेले एमसीसीप्रति न समर्थन न विरोध गरेर तमशा हेरेर बसेको अध्यक्ष नेपालको आरोप छ ।  
 



नयाँ