arrow

युक्रेन प्लान्ट आक्रमणबारे बेलायतद्वारा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक बोलाउन आग्रह

logo
एएफपी,
प्रकाशित २०७८ फागुन २० शुक्रबार
russia-attack-powerplant-nuclear-ukraine.jpg
फाइल तस्बिर

लन्डन । बेलायती विदेशमन्त्री लिज ट्रसले शुक्रबार युक्रेनको आणविक ऊर्जा प्लान्टमा रुसी सेनाले आक्रमण गरेपछि बेलायतले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन चाहेको बताएका छन् ।

ब्रसेल्समा नेटो विदेश मन्त्रीहरूको बैठकका क्रममा उनले ब्रिटिश टेलिभिजनलाई अन्तर्वार्ता दिँदै, "यो आक्रमण युरोपेली सुरक्षा र स्थायित्वका लागि खतरा थियो र हामीले जिम्मेवार व्यक्तिहरूलाई जबाफदेही बनाउन आवश्यक छ" भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ