छोरी र ज्वाइँलाई समेटेर प्रचण्डले गरे ९७ जनालाई केन्द्रीय सदस्यमा प्रस्ताव (सूचीसहित)
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
695
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा ९७ जनालाई केन्द्रीय सदस्य बनाउन नाम प्रस्ताव गरेका छन् । उनले अनुमोदनका लागि गरेको प्रस्तावमा आफ्नै छोरी र ज्वाइँलाईसमेत पारेका छन् । छोरी गंगा खस आर्य महिला तथा गंगाका पति जीवन आचार्य खस आर्य युवाबाट केन्द्रीय सदस्यका लागि प्रस्ताव गरिएको हो ।
यी हुन् प्रस्ताव गरिएका ९७ जना–
समानुपातिक र खुलातर्फ
दलित पुरुषतर्फ– शंकर दुलाल
ठाकुर बिक
टेकबहादुर मिजार
रणेन्द्र बराइली
कर्णबहादुर बिक
रामलाल बिक
दलित महिला– अनिता परियार
दलित महिला– युवा सपना परियार
मुस्लिम पुरुष– अतर हुसेन
रजि हैदर
कोहिद अन्सारी
इश्रार खान
मुस्लिम महिला –शेख चाँद तारा
मधेसी पुरुष–
सूर्यनाथ यादव
अशोक जयशवाल
सत्य नारायण भगत
दिलीप शाह
उमेशकुमार यादव
रामसिंह यादव
राधेश्याम पासवान
शिवराम यादव
मधेसी महिला– निशा साह
इन्धु शर्मा
तारा महतो
रूबी कर्ण
सुनिता महतो
दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव)
सोनिया यादव
खस आर्य महिला–
भेषकुमारी रावत
भवानी थापा
कञ्चन खनाल
गंगा दाहाल
कमल नहकी
करूणा बस्नेत
सीता आचार्य
जनजाति पुरुष– देवेन्द्र श्रेष्ठ
क्षेत्रबहादुर श्रेष्ठ
कुशल लिम्बू
दीर्घ श्रेष्ठ
धनबहादुर मास्की
दिनेश महर्जन
राजकाजी महर्जन
रञ्जित तामाङ
सत्यनारायण शेरचन
भीमकुमारी बाड्खा