arrow

उत्तर कोरियाले फेरि हान्यो क्षेप्यास्त्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
north korea missile.jpg

सोल । उत्तर कोरियाले फैरी क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले बिहीबार एक "अज्ञात क्षेप्यास्त्र" प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको हो । 

आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो शृङ्खला हो। 

"उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको छ," संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ