arrow

सक्रिय संक्रमित दुई सय भन्दा कम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
corona-2021.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार नेपालमा हाल १९० जना कोरोना भाइरसको संक्रमणको अवस्थामा रहेका छन् ।

यस अवधिमा १७ जना कोरोना भाइरसको संक्रमण अर्थात् कोभिड १९ बाट निको भएका छन् ।

३ हजार २ नमूना परीक्षण गर्दा नयाँ थपिनेको संख्या ८ रहेको छ । यस अवधिमा १६९३ जनाको पीसीआर र १३०९ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो ।

पीसीआरबाट ६ र एन्टीजेनबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ