arrow

पुटिनले युरोपमा ग्याँस आपूर्ति कटौती गर्न सक्ने ईयूको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
russia-putin-vladimir-war.jpg

काठमाडौं ।  रुसले ग्याँस आपूर्ति कटौती गर्न सक्ने युरोपेली सङ्घ (ईयू) ईयूले सदस्य राष्ट्रहरूलाई चेतावनी दिएको छ। 

युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनले रुसले आगामी दिनमा युरोपको ग्याँस आपूर्ति कटौती गर्न सक्ने चेतावनी दिएकी हुन् ।

ईयू प्रमुखले रुसी ग्याँस आयात घटाउन आग्रह गरेकी छन् । यसका लागि आगामी दिनमा आपत्कालीन योजना तयार गर्ने पनि उनले सङ्केत गरेकी छन् ।

उनले भनिन्,' रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेल र ग्याँस जस्ता आवश्यक चीजहरूलाई पनि हतियार बनाएका छन्।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ