arrow

खतरामा बागमती नदी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
bagmati-river-baluwa.jpg

काठमाडौं । अनधिकृत रुपमा बालुवा निकाल्न थालिएपछि बागमती नदी खतरामा परेको छ । तस्बिरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीमा अनधिकृत रुपमा थुपारिँएको बालुवा देख्न सकिन्छ ।  

राजधानीका नदीबाट बालुवा निकाल्न रोक लगाइए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाको बीच भएर बग्ने बागमतीबाट दैनिक बालुवा निकालिन्छ । यसतर्फ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकार भएका निकायको ध्यान जान सकेको छैन । तस्बिर रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ