arrow

द्वन्द्व पीडितको धर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
९.jpg

काठमाडौं । द्वन्द्व पीडितहरूले सरकारले संसद्‌मा दर्ता गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै त्यसविरुद्ध धर्ना दिएका छन् । आइतबार माइतीघर मण्डलमा उनीहरुले एक घण्टा धर्ना दिएका हुन् । 

नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै धर्ना दिएका हुन् । 

१.jpg
द्धन्द्ध पीडितको धर्ना
२.jpg
३.jpg
४.jpg
५.jpg
६.jpg
७.jpg
८.jpg
१०.jpg
११.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ