arrow

काठमाडौंमा राखीको चटारो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
rakhi111.jpg

काठमाडौं । काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भीडभाड देखिएको छ । रक्षाबन्धनका लागि आवश्यक सरसामान किनमेल गर्नेहरूका कारण बजारमा भीड बढेको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा पनि रक्षाबन्धनको सट्टामा राखीको प्रयोग बढ्दै गएको छ । तराईवासीले बढी प्रयोग गर्ने भए पनि विस्तारै यो पहाडतिर पनि सल्केको छ । 

काठमाडौंका न्यूरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिल लगायतबजारमा बिहानैदेखि विशेष चहलपहल छ ।

rakhi1.jpg
राखीको चटारो
rakhi2.jpg
rakhi3.jpg
rakhi4.jpg
rakhi5.jpg
rakhi6.jpg
rakhi7.jpg
rakhi8.jpg
rakhi9.jpg
rakhi10.jpg
rakhi11.jpg
rakhi12.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ