-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
आज साउन महिनाको अन्तिम सोमबार। यस वर्ष साउन महिनामा पाँच सोमबार परेको हुनाले आज अन्तिम दिन बिहानैदेखि पशुपतिनाथमा भक्तजनहरुको भीड देखिएको थियो।