arrow

वामदेव पनि माओवादीको चुनाव चिह्नबाट लड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
bamdev-gautam1623315745.jpg

काठमाडौं ।  नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव  लड्ने भएका छन् ।  वामदेव गौतम गोलाकार भित्रको हँसिया हथौडाबाट चुनाव लड्ने भएका हुन् । 

आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले गौतमलाई चुनाव चिह्नबाट चुनाव लड्ने दिने निर्णय गरेको हो । 

आजकै बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि चुनाव लड्ने दिने भएको छ । 

उपेन्द्र यादवको जनता समाजवादी पार्टी जसपाले कारबाही गरेपछि बाबुराम माओवादी केन्द्रसँग सहकार्य गर्न राजी भएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ