arrow

माओवादीको बैठक सर्‍यो: ४ बजे बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौं । आज बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ । 

बैठक तयारी नपुगेको र अध्यक्ष पुष्पकमल दाहालसँग समय अभाव भएको भन्दै ४ बजेका लागि सारिएको छ ।

आज बस्ने बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य टुङ्ग्याउँदै छ । 

हिजो बसेको बैठकमा पदाधिकारीसहित केन्द्रीय, स्थायी कमिटी र पोलिटब्यूरोमा पूर्णता दिनेबारे विषयमा छलफल गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ