arrow

उपत्यकामा विफल बन्द घोषणा [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
-MG-0295.JPG

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य छ। बन्दकर्ताहरुले बिहान केही स्थानमा सवारीसाधन तोडफोडको प्रयास गरेका थिए।

प्रहरीले हालसम्म उपत्यकाबाट १६ जनालाई पक्राउ गरिसकेको छ।

-MG-0295.JPG
-MG-0304.JPG
4H0A8899.jpg
4H0A8918.JPG
4H0A8934.jpg
4H0A8946.JPG
4H0A8952.JPG
4H0A8961.jpg
4H0A8966.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ