arrow

बालेनको सक्रियतामा महानगरले भत्कायो अनधिकृत निर्माण गरिएका संरचना [बीस तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
walendra-sah-kathmandu-metro-destruction.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) को सक्रियतामा महानगरभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ । यस क्रममा महानगरले बुधबार उपत्यकाकाे सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ ।

यसैगरी महानगरले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका संरचना पनि भत्काएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएपछि महानगरले खिचापोखरी क्षेत्रका संरचना भत्काएको हो ।

 रंजनागल्लीको कोजी कम्प्लेक्स र न्यूरोडको केषा प्लाजालाई पुनः मिति दिएर महानगरको टोली फर्किएको छ । 

1.jpg
2.jpg
3.jpg
4.jpg
5.jpg
6.jpg
7.jpg
8.jpg
9.jpg
10.jpg
11.jpg
IMG-5698.jpg
IMG-5702.jpg
-MG-0312.JPG
-MG-0331.JPG
-MG-0349.JPG
-MG-0365.JPG
-MG-0375.JPG
-MG-0383.JPG
-MG-0390.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ