arrow

मिशनमा बालेन : डीआईजी चौधरीसहित बिहीबार पुगे नयाँ बानेश्वर र शंखमुल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
walendra-sah-dig-mira-chaudhary.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगेको छ ।

महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले सो क्षेत्रमा बनेका अनधिकृत संरचनाको अवलोकन गरेको हो ।

शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने प्रतिबद्धता जनाएका छन् ।

महानगरको टोलीले  बिहीबार सो क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ गर्ने स्थानमा व्यवसायका लागि भाडामा दिएपछि सो स्थान खाली गराउन निर्देशन दिएको छ । 

नयँ बानेश्वर क्षेत्रमा पनि महानगर टोलीले बिहीबार अनुगमन गरेको छ । 

गत सोमबार नयाँ बानेश्वरमै अन्डरग्राउन्डमा रहेका पसल हटाएको र अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्न्धरास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना भत्काएको थियो ।

666.jpg
मिशनमा वालेन शाह
777.jpg
मिशनमा वालेन शाह
555.jpg
मिशनमा वालेन शाह
444.jpg
मिशनमा वालेन शाह
333.jpg
मिशनमा वालेन शाह
111.jpg
मिशनमा वालेन शाह
4H0A9077.JPG
मिशनमा वालेन शाह
4H0A9065.JPG
मिशनमा वालेन शाह
4H0A9054.JPG
मिशनमा वालेन शाह
4H0A9081.JPG
मिशनमा वालेन शाह
4H0A9086.JPG
मिशनमा वालेन शाह


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ