arrow

गोकर्णेश्वरमा कुशे औंशी [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ११ शनिबार
kushe-aaushi-gokarneshwor.jpg

काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाएका छन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ। 

आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।

KUSE-AUSHI-GOKARNA-NPL (1).jpg
गोकर्णेश्वरमा कुशे औंशी
KUSE-AUSHI-GOKARNA-NPL (2).jpg
KUSE-AUSHI-GOKARNA-NPL (3).jpg
KUSE-AUSHI-GOKARNA-NPL (4).jpg
KUSE-AUSHI-GOKARNA-NPL (5).jpg
KUSE-AUSHI-GOKARNA-NPL (6).jpg
KUSE-AUSHI-GOKARNA-NPL (7).jpg
KUSE-AUSHI-GOKARNA-NPL (8).jpg
KUSE-AUSHI-GOKARNA-NPL (9).jpg
KUSE-AUSHI-GOKARNA-NPL (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ