arrow

पशुपतिमा तीज [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
teej-pashupati-2079.jpg

काठमाडौं । हिन्दू नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुकभित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ । भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाचगान गरी यो पर्व मनाइन्छ ।

1.jpg
तीजको लहर
2.jpg
3.jpg
4.jpg
5.jpg
6.jpg
7.jpg
8.jpg
9.jpg
10.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ