arrow

विश्वकप क्रिकेटको ट्रफी भक्तपुरमा [छ तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
IMG_1176-31-08-22-12-00.JPG

काठमाडौं । यसै वर्ष अष्ट्रेलियामा हुने आईसीसी पुरुष विश्वकप टी–२० क्रिकेटको ट्रफी भक्तपुरमा प्रदर्शन गरिएको छ । सोमबार नेपाल आइपुगेको विश्वकपको ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको हो । 

ट्रफी प्रदर्शनीमा नेपाली टिमका पूर्वकप्तान विनोद दास, खेलाडी शरद् भेषावकर, मेहबुब आलम, कप्तान रुबिना क्षेत्री र कलाकार सरोज खनाल लगायतको उपस्थिति रहेको थियो । 

नेपाल क्रिकेट संघ क्यानले उक्त ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने जनाएको छ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो । यसअघि सन् २०१८ मा एक दिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । 

IMG_1174-31-08-22-12-00.JPG
IMG_1175-31-08-22-12-00.JPG
IMG_1176-31-08-22-12-00.JPG
IMG_1178-31-08-22-12-00.JPG
IMG_1173-31-08-22-12-00.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ