arrow

त्रिवि बचाउन माओवादी केन्द्र निकट विद्यार्थी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
791A0691.JPG

काठमाडाैं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विश्वविद्यालय सुधारका लागि भन्दै ‘त्रिवि बचाउ संघर्ष’ घोषणा गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अखिल क्रान्तिकारीले कार्यक्रम आयोजना गरेर भदौ १५ देखि २२ गते सम्मको कार्यक्रम घोषणा गरेका छन्।

791A0671.JPG
791A0679.JPG
791A0691.JPG
791A0669.JPG
791A0676.JPG
791A0689.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ