arrow

इन्द्रजात्राको तयारी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
RS_KTM_RS_KTM_008A81890904202209042022.jpg

काठमाडौं । बसन्तपुरमा इन्द्रजात्राको तयारी भैरहेको छ। इन्द्रजात्राका दिन बसन्तपुर परिसरबाट शुरु हुने जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ जात्राका तयारी गुठीयारहरु जुटेका छन् ।

दशैँको स्वागतसँगै आउने इन्द्रजात्राका लागि सिँगारपटार गर्न हनुमाढोका दरबार, गद्दी बैठकमा रङ्गरोगन गरिँदै छ । साथै जात्राको अवसरमा हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका– १० चित्तापोल जङ्गलबाट काटेर हनुमानढोका परिसर पुर्याउँदा गुर्जुको पल्टनबाट तोप पड्काएर बढाइँ दिएका छन् ।

RS_KTM_008A806809042022.JPG
RS_KTM_008A811509042022.JPG
RS_KTM_008A814409042022.jpg
RS_KTM_RS_KTM_008A81440904202209042022.jpg
RS_KTM_008A824309042022.jpg
RS_KTM_RS_KTM_008A81890904202209042022.jpg
RS_KTM_RS_KTM_008A82920904202209042022.JPG
RS_KTM_RS_KTM_008A82950904202209042022.JPG
RS_KTM_RS_KTM_008A83050904202209042022.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ