arrow

डेंगी बिरामीले भरियो टेकु अस्पताल [११ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
dengue-patient-teku-hospital.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगी संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ । डेंगी भाइरस ‘एडिस’ जातको लामखुट्टेले सार्ने गर्दछ । 

यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ । सङ्क्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८ देखि १२ दिनपछि सो सङ्क्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा भाइरस सर्ने गर्दछ ।

3.jpg
बिरामीले भरियो टेकु अस्पताल
4.jpg
5.jpg
6.jpg
7.jpg
8.jpg
9.jpg
10.jpg
11.jpg
12.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ