- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु-गंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएको छ। सोमबार महानगरपालिकाले बालाजुको गंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएको हो। मेयर वालेन्द्र साह बालेनले पछिल्ला केही दिनदेखि अनधिकृत संरचनामाथि डोजर चलाउँदै आएका छन् ।