arrow

चिनियाँ लि झान्सुको दौडधुप [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
PRO-KTM-IMG-9757.jpg

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि झान्सुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलको दौडधुप तीव्र रहेको छ । सोमबार नेपाल आइपुगेको प्रतिनिधि मण्डलले सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेको थियो । दुई पक्षीय सम्झौता पनि भएको थियो । 

मंगलबार भने बिहानैदेखि झान्सु व्यस्त रहे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष, एमाले अध्यक्ष, माओवादी केन्द्रका अध्यक्ष, परराष्ट्र मन्त्री लगायतलाई भेटे । ३० गते स्वदेश फर्कदै गरेका झान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दैछन् । 

झान्सुले दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताएका छन् । 

RS_KTM-IMG_20220913_162506.jpg
IMG-7333.JPG
Li Zhansh-NPL (3).jpeg
Li Zhansh-NPL (2).jpeg
Li Zhansh-NPL (1).jpeg
IMG-20220912-WA0044.jpg
IMG-20220912-WA0043.jpg
IMG-20220912-WA0042.jpg
IMG-20220912-WA0039.jpg
IMG-20220912-WA0036.jpg
IMG-20220912-WA0037.jpg
IMG-20220912-WA0035.jpg
IMG-20220912-WA0040.jpg
IMG-20220912-WA0038.jpg
IMG-20220912-WA0032.jpg
IMG-20220912-WA0033.jpg
kp-oli-li-zanshu.jpg
PRO_KTM-IMG-9746.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ