arrow

बाटोमा गरिखान देऊ (१६ तस्बिरमा)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
byapari-andolan.jpg

काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ । उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन्।
 

305996281_455440399980005_5375559990793427872_n.jpg.jpg
बाटोमा गरिखान देऊ
306004882_1022419131765793_3024342724206247806_n.jpg.jpg
306125180_8805072409518489_3736361247081302486_n.jpg.jpg
306209828_627883122292923_2435117964824620354_n.jpg.jpg
306299267_656047435694771_6836783832795779201_n.jpg.jpg
306553886_440130044847353_2233382555519463117_n.jpg.jpg
306669899_791210632126211_363171356759967973_n.jpg.jpg
307103645_753295415775924_7078614181555849824_n.jpg.jpg
IMG_1643-15-09-22-01-51.JPG
IMG_1644-15-09-22-01-51.JPG
IMG_1645-15-09-22-01-51.JPG
IMG_1646-15-09-22-01-51.JPG
IMG_1647-15-09-22-01-51.JPG
IMG_1648-15-09-22-01-51.JPG
IMG_1649-15-09-22-01-51.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ