arrow

संविधान दिवसको पूर्वसन्ध्यामा वाकथन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १ शनिबार
IMG_1729-17-09-22-10-11.JPG

काठमाडौं । नेकपा एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा  ‘संविधानको सात वर्षे यात्रा, युवा सँग–सँगै पदयात्रा’ भन्ने मुल नाराका साथ गरिएको पद यात्रा गरिएको हो । पदयात्रामा ओलीको धर्मपत्नी राधिका शाक्य लगाएत एमालेका शीर्षनेता पनि सहभागी भएका छन् ।


ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट सुरु भएर शहीद गेटमा जम्मा भई बसन्तपुरसम्मको पदयात्रा गरिएको हो ।

वाकथनको बसन्तपुरमा अध्यक्ष ओलीले सम्बोधन गरी समापन गरेका छन् ।  संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई पदयात्रा गरिएको एमालेले जनाएको छ ।

IMG_1735-17-09-22-10-11.JPG
IMG_1734-17-09-22-10-11.JPG
IMG_1733-17-09-22-10-11.JPG
IMG_1732-17-09-22-10-11.JPG
IMG_1731-17-09-22-10-11.JPG
IMG_1730-17-09-22-10-11.JPG
IMG_1728-17-09-22-10-11.JPG
IMG_1727-17-09-22-10-11.JPG
IMG_1726-17-09-22-10-11.JPG
IMG_1725-17-09-22-10-11.JPG
IMG_1724-17-09-22-10-11.JPG
IMG_1723-17-09-22-10-11.JPG
IMG_1722-17-09-22-10-11.JPG
IMG_1720-17-09-22-10-11.JPG
IMG_1721-17-09-22-10-11.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ