arrow

पाँचौ फाइनलमा पनि चुक्यो नेपाल [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
nepal-bangladesh-saff-final-2022.jpg

काठमाडौं । छैटौं साफ च्याम्पियनशिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । दशरथ रंगशालामा सोमबार बेलुकी सम्पन्न फाइनलमा घरेलु टिम नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले पहिलो उपाधि जितेको हो । 

नेपाल पाँच पटक फाइनलमा पुगे पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । यसपालि घरेलु मैदानमा समेत नेपाल फेरि उपाधि जित्न चुकेको छ । यसअघि पाँच पटक भारतले उपाधि जितेको थियो । 

यसपालि नेपालले पहिलो पटक भारतलाई सेमिफाइनलमा हराएर फाइनलमा पुगेको थियो । यसअघिका पाँचै भिडन्तमा भारतले नेपाललाई हराएको थियो ।, 

306691711_392614353058029_3510637070161483363_n.jpg.jpg
साफ च्याम्पियनशिप फाइनल
306735702_606804451038899_4360239170801407514_n.jpg.jpg
307107668_3220227148216192_2335971670289767811_n.jpg.jpg
307109605_3160006117584837_5865355713228119145_n.jpg.jpg
307837612_1547035709047673_2300624802148641416_n.jpg.jpg
307847942_1329013417631912_801639959230817699_n.jpg.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ