arrow

काठमाडौंको गोठाटारमा गोली हानी हत्या [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
killed-gothatar-bullet-attack.jpg

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली लागी घाइते भएका व्यक्तिको मृत्यु भएको छ । सोमबार साँझ उनीमाथि गोली प्रहार भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।  

गोली लागि घाइते सर्लाही सर्लाहीको गोडैता नगरपालिका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 
शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । 

शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि ४ गोली प्रहार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

4H0A7327.JPG
गोली प्रहार भएको स्थल
4H0A7333.JPG
4H0A7337.JPG
4H0A7341.JPG
4H0A7342.JPG
4H0A7357.JPG
4H0A7364.JPG
4H0A7377.JPG
4H0A7379.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ