arrow

अग्नि सापकोटाले चुनाव नलड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
agni-sapkota2.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ को आम निर्वाचन नलड्ने भएका छन् । शनिबार दिउँसो सिंहदरबारस्थित संसद सचिवालयमा पत्रकार सम्मेलन गरेर उनले यो पटकको प्रतिनिधि सभा निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

उनले भने, ‘मंसिर ४ को चुनाव म लड्दिन युवाहरुलाई अघि बढाउन मैले सहयोग गर्छु ।’ उनी सिन्धुपाल्चोक १ बाट माओवादी केन्द्रको सिफारिसमा परेका थिए । 

आइतबार उम्मेदवारी दर्ता हुँदै गर्दा त्यसको एक दिनअघि सापकोटाले चुनाव नलड्ने घोषणा गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ