arrow

बङ्गलादेशमा सित्राङ आँधी : ९ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ८ मंगलबार
flood-bangladesh-2022-06-18.jpg

ढाका । बङ्गलादेशको तटीय क्षेत्रमा मङ्गलवार चक्रवाती आँधी आएको छ । चक्रवात सित्राङका कारण बङ्गलादेशमा ९ जनाको मृत्यु भएको छ भने यहाँका तल्लो क्षेत्र बाढीका कारण प्रभावित भएका छन् । 
 
शक्तिशाली आँधीका कारण रुखहरू लडेका छन् भने धेरै घर र सडकहरू ध्वस्त भएका छन् । 

सित्राङ चक्रवात पश्चिम तटीय क्षेत्रमा प्रवेश गरेको छ । पहिले नै मानिसहरूलाई यहाँबाट उद्धार गरी सुरक्षित स्थानमा लगिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ