arrow

बाजुरामा कांग्रेसका बद्री पाण्डेले लिए सुरूवाती अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
badri-pandey-karna-thapa-bajura-election-2079.jpg

काठमाडौं । बिहीबार बेलुकादेखि बाजुरामा सुरु भएको मतगणनामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सुरूवाती अग्रता लिएका छन्।

मतगणनाको पहिलो चरणमा सार्वजनिक मत परिणाम अनुसार कांग्रेसका पाण्डेले २ सय ८० मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका कर्ण थापा र कांग्रेसका पाण्डेबीच मुख्य प्रतिस्पर्धी हुँदै छ । एमालेका थापाले एक सय मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ