arrow

हात पर्‍यो समानुपातिकको प्रमाणपत्र [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
IMG-20221218-WA0027.jpg

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन् । 

समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरेका थिए । प्रतिनिधि सभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन् । 

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेका ३४, नेपाली कांग्रेसका ३२, नेकपा माओवादी केन्द्रका १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच–पाँच जना निर्वाचित भएका छन् । 

IMG-20221218-WA0020.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0021.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0026.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0027.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0044.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0049.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0052.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0056.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0057.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0060.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0061.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0063.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0068.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0073.jpg
समानुपातिकको प्रमाणपत्र
IMG-20221218-WA0076.jpg
समानुपातिकको प्रमाणपत्र


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ