arrow

चीनमा ह्वातै बढ्यो कोरोना महामारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
corona-variant.jpg

काठमाडौं । चीनमा कोभिड-१९ को सङ्क्रमण बढेको छ । चीनका अस्पतालहरू कोरोनाका बिरामीहरूले भरिन थालेको बताइएको छ । 

महामारीविद्हरूले आगामी ९० दिनमा चीनको ६० प्रतिशत र पृथ्वीको १० प्रतिशत जनसङ्ख्यामा सङ्क्रमण हुने र लाखौंको मृत्यु हुने सम्भावना रहेको अनुमान गरेका छन् ।

वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार चीनको राजधानीमा भाइरस तीव्र गतिमा फैलिन थालेपछि शव दाह गृहमा कोरोना संक्रमितको शव आउनेको सङ्ख्यामा बढेको छ । 

चीनले हालै कोभिड-१९ को प्रतिबन्ध खुकुलो गरेपछि यस्तो अवस्था सिर्जना भएको हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ