-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाल सार्वजनिक सेवा कर्मचारी संघ सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाल टेलिकमका दिपेन्द्रबहादुर कठायतले सम्हाल्ने भएका छन् ।
बिहीबार भएको निर्वाचनबाट कठायत अध्यक्षमा चयन भएका हुन् । कठायतसहित १३ सदस्यीय टोली निर्विरोध निर्वाचित भएको हो ।
