arrow

कांग्रेस र एसका मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
parliament-bagmati-province.jpg
तस्बिर – फाइल ।

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट चार जना र नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

कांग्रेसबाट रामकृष्ण चित्रकार बिना विभागीय मन्त्री बन्दा पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री र मसिना खड्का भण्डारी वन तथा वतावरण मन्त्री बनेका छन् । 

यस्तै एकीकृत समाजवादीबाट लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउँदा राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ