arrow

डेंगी भदौ र असोजमा उच्च हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
dangue.jpg

काठमाडौं । डेंगी भाइरसको संक्रमण बढ्दै गएभदौ र असोजमा उच्च हुने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हालसम्म दश हजार सात सय २६ जनालाई डेंगी संक्रमण देखिएको छ । संक्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । 

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगी संक्रमण बढिरहेको बताए । उनले यभदौ र असोजमा उच्च हुने बताए । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ