arrow

संविधानसभामा लडेनौँ भन्ने कुरालाई यहाँ बसेर टुलुटुलु स्विकार्न सकिएन : गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
gagan-thapa-congress-2080.JPG

काठमाडौं । संविधान नेपाली कांग्रेसकै सक्रियतामा बनेको कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । बुधबार ‘वीपीको विचार, आजको संविधान र अबको बाटो’ शीर्षकमा पूर्व सभामुख दमननाथ ढुङ्गानाको भनाइको प्रतिवाद गर्दै संविधानसभामा लडेनौँ भन्ने कुरालाई यहाँ बसेर टुलुटुलु स्विकार्न नसकिने बताएका हुन् ।  

उनले  संविधान नबने बन्दैन तर नेपाली कांग्रेसले आफ्नो फन्डामेन्टल कुरासँग कम्प्रमाइज गर्दैन भनेर पहिलो संविधानसभामा अडिएर बसेको सुनाए ।  थापाले दोस्रो संविधानसभामा कांग्रेस सबैभन्दा ठूलो दल बनेका बेला एमालेको साथ लिएर संविधान जारी गरेको पनि स्मरण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ