arrow

इजरेली जवाफी आक्रमणमा गाजामा साढे दुई हजारको मृत्यु, नौ हजार घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २७ शनिबार
israel-hamas-war-2023-10-14.jpg

गाजा । एक साताअघि दक्षिणी इजरेलमा हमासले आक्रमण गरेपछि गाजा शहरमा इजरेली हमलामा मर्नेहरूको सङ्ख्या सात सय २४ बालबालिकासहित कम्तीमा दुई हजार दुई सय १५ पुगेको प्यालेस्टिनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले बताएको छ । 

मन्त्रालयले हमलामा मारिनेहरूमा चार सय ५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार सात सय १४ जना घाइते भएका छन् । यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घन्टामा मात्र कम्तीमा तीन सय २४ जना मारिएको जनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ