arrow

एजेन्डामा गगन थापा र मेरो फरक मत छैन: शेखर कोइराला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
shekhar-gagan.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गरेका छन् । 

बुधवार काठमाडौँमा आयोजित संस्थापन इतर पक्षमा भेलापछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । 

काम गर्ने शैली र सोचाई उमेर फरक भएकाले फरक परे पनि पार्टीको एजेन्डामा महामन्त्री थापासँग आफ्नो कुनै फरक मत नरहेको नेता कोइरालाको भनाई थियो । 

नेता कोइरालाले पार्टी संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि मापदण्ड नै बनाएर उम्मेदवार चयन गर्नुपर्ने प्रस्ताव समेत राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ