arrow

कांग्रेसको बागमती प्रदेश अधिवेशन शुरु हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ७ शनिबार
nepali-congress-flag.jpg

काठमाडौँ । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आजबाट काठमाडौँमा हुँदैछ । नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेश सम्मेलन पुस ७ गते शनिबारबाट काठमाडौँमा हुने जानकारी दिए । उनका अनुसार सो सम्मेलनका उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बिहान ८ः३० बजे समुद्घाटन हुने उनले जानकारी दिएका छन् । नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा उक्त सम्मेलनको उद्घाटन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ