arrow

जापानको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
japan-earthquake-2024-01-02.jpg

काठमाडौँ । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । 

जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्याङ्क अनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो । 

सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । 

भूकम्प पीडितको उद्धार र राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ