arrow

तराईको गुनासो सुन्दै गगन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
gagan-tarai.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हिजो देखि शुरु गरेको  ‘समुदायमा कांग्रेस अभियान’ तराई पुगेको छ । 

आज महामन्त्री थापाले तराईका जनताको गुनासो सुनेका छन् । 

उनले शनिबार बिहान झापाको मेची पुलमा कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ को शुभारम्भ गरेपछि निरन्तर संवाद यात्रालाई जारी राखेका छन् । 

अभियान माघ २६ गते महाकाली पुगेर सम्पन्न हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ