arrow

गगनको संवादमा स्थानीयको चाहना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
sambad-gag.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा  ‘समुदायमा नेपाली कांग्रेस’ अन्तर्गतको संवाद यात्रामा छन् । 

यात्रामा रहेका महामन्त्री थापालाई मधेसमा कांग्रेस युवाले बचाउनुपर्ने बताएका छन् । 

१५ औँ महाधिवेशन बुढापाकाको अन्तिम महाधिवेशन भन्दै १६ औँ महाधिवेशनबाट नयाँ पुस्ता नेतृत्वमा आउने बताएका छन् । 

उनीहरूले गगन थापालाई भावी सभापतिका रूपमा स्थापित हुने बताएका छन् । 

 स्थानीयले दिनरात केही नभनी आफ्ना गुनासाहरू समाधान हुने विश्वासमा प्रतीक्षा गरेरै महामन्त्री थापालाई सुनाइरहेका छन् ।

थापाले माघ १३ गते मेचीबाट थालेको अभियान २६ गते महाकाली पुगेर टुङ्गिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ