arrow

सन्दीपको पक्षमा फैसला

सफाइ पाएपछि सन्दीप लामिछानेले के भने ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
sandeep-lamichhane-02-02.jpg

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा उच्च अदालत पाटनले फैसला सुनाएको छ । 

मंगलबार र बुधबार दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपको पक्षमा फैसला सुनाएको हो  । 

यसअघि काठमाडौँ जिल्ला अदालतले  सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।  उच्च अदालतले भने उनलाई सफाइ दिएको छ ।

सफाइ पाएपछि सन्दीपले हुँदै नभएकाे अपराधमा दाेषी करार गरिएकाे सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ