arrow

बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
parliament-bagmati-province.jpg

मकवानपुर । बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । 

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको छ । 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् ।

सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए । 

बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ