arrow

फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
shey-phoksundo-lake.jpg

डोल्पा। डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए । 

प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ